किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण स्वरूप यो चाडलाई धूमधामले मनाउने गरेका छन् । यसैबिच, कुवेतमा रहेका किरातीहरुले पनि विगत वर्षहरूमा जस्तै यो वर्षको रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली मनाउने तयारी भैरहेकोछ ।

विद्यार्थीको सक्रियतामा रक्तदान

मङ्सिर २८/इटहरी बिरामीलाई अवस्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी नमुना कलेज समाज कार्य प्रथम वर्षका विद्यार्थीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी र रक्तरत सञ्चार केन्द्र धरानको प्रबिधीक सहयोगमा भएको उक्त कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए

राजनीति

सबै

१८ बर्षपछी पुनः शालीकको अनावरण

२०७५ कार्तिक १४ बुधबार

खेमराज सापकोटा ,  खोटाङको जनतेढुङ्गा गाँउपालीकाको चिसापानी बजारमा जननायक बिपि कोइरालाको शालीक अनावरण गरीएको छ । नेपाली कांग्रेसका केन्द्रीय माहामन्त्री डा. शसांक कोइराला कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडैलले  संयुक्त रुपमा शालीकको

अन्तरास्ट्रिय

सबै

किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

२०७५ मङ्सिर २९ शनिबार

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण स्वरूप यो चाडलाई धूमधामले मनाउने गरेका छन्

जनजाती महासंघ कुवेतको नयाँ कार्यसमीति चयन 

२०७५ मङ्सिर १५ शनिबार

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । समितीको उपाध्यक्षतामा वल वहादुर काम्वाङ,

समाज

सबै

किरातीहरुका महान् चाड नजिकिदै, कुवेतमा उधौलीको सबै तयारी पुरा 

२०७५ मङ्सिर २९ शनिबार

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण स्वरूप यो चाडलाई धूमधामले मनाउने गरेका छन् । यसैबिच, कुवेतमा रहेका किरातीहरुले पनि

खेलकुद

सबै

सकियो प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

२०७५ मङ्सिर ९ आइतबार

खेमराज सापकोटा  इटहरी । पूर्वी पृतना हे.क्वा.को जंगी अड्डाले आयोजना गरेको प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत हिजो हाफ म्याराथोन, महिला तथा

मनोरञ्जन

सबै

अर्थ/बजार

सबै

झापामा पहिलो पटक चार लेनको सडक बन्दै

२०७५ असोज ४ बिहीबार

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति

दशैं, तिहारको लागि सुपथ मूल्य 

२०७५ भदौ ३० शनिबार

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट कात्तिक २७ गतेसम्म काठमाडौंमा सहुलियत दरको संयुक्त पसल

साहित्य/कला

सबै

लक्ष्मी जयन्तीमा इटहरीमा कविता वाचन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको थियो ।  यसै अबसर पारेर इटहरी ५ पचरुखीमा कविता वाचन सम्पन्न

बिज्ञान/प्रबिधि

सबै

जनता क्याम्पसले पायो क्युएए प्रमाणपत्र

२०७५ मङ्सिर १४ शुक्रबार

इटहरीको जनता बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र जनता क्याम्पसले पाएको हो । यस्तो प्रमाणपत्र पाउने यो क्याम्पस प्रदेश