दशैं, तिहारको लागि सुपथ मूल्य 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ ।
आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट कात्तिक २७ गतेसम्म काठमाडौंमा सहुलियत दरको संयुक्त पसल सुरु गरिनेछ । पछि देशभरि सञ्चालन गरिने छ । यस्ता पसल नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ लिमिटेड, दुग्ध विकास संस्थानलगायतको सहकार्यमा सञ्चालन हुनेछन् । 
त्यस्ता पसलमा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मती चामल १०, खसी–बोका–च्यांग्रा १०, नुन २, डिडिसी घ्यु ५० र पनिरमा १० रुपैयाँ छुट पाइनेछ । विशेष छुटमा बिक्रि गर्नको लागि निजी क्षेत्रका उत्पादक, वितरक, थोक तथा खुद्रा व्यापारीसँग पनि सरकारले छलफल गरिरहेको छ  ।
 

प्रतिकृया दिनुहोस

दशैं, तिहारको लागि सुपथ मूल्य 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

दशैं, तिहारको लागि सुपथ मूल्य 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको

दशैं, तिहारको लागि सुपथ मूल्य 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक