फ्लोरेन्स समुद्री आँधीमा परेर ५जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।
उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जि्नियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसको बाबजुद कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ ।
प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ । आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

फ्लोरेन्स समुद्री आँधीमा परेर ५जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

फ्लोरेन्स समुद्री आँधीमा परेर ५जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको

फ्लोरेन्स समुद्री आँधीमा परेर ५जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा