मुलुक दुर्घट्नाको संघारमाः डा. कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् । कोईरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए ।
डा. कोईरालाले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउँदै सेनामाथी राजनीति नगर्न सरकारलाई चेतावनी दिए । उनले यो सरकार भ्रष्टाचारको अखडा बनेको पनि बताए ।
गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई संबोधन गर्नुहुदै डा. कोईरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको बताए ।
संगठनका बारेमा कुरा गर्नुहुँदै डा कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका भएपनी त्यस्ता ब्यक्तिलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

मुलुक दुर्घट्नाको संघारमाः डा. कोईराला

खेमराज सापकोटा ,  खोटाङको जनतेढुङ्गा गाँउपालीकाको चिसापानी बजारमा जननायक बिपि कोइरालाको शालीक अनावरण गरीएको छ । नेपाली कांग्रेसका केन्द्रीय

मुलुक दुर्घट्नाको संघारमाः डा. कोईराला

गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले

मुलुक दुर्घट्नाको संघारमाः डा. कोईराला

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको