कक्षा ११ को नतिजा सकेसम्म आज 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार आज नतिजा सार्बजनिक तयारी स्वरुप काम भैरहेको र सम्भब भएमा आजै नतिजा प्रकाशित गरिने बताइएको छ । यो पटक बिगतका बर्ष भन्दा निकै छिटो गरि नतिजा सार्बजनिक गर्न लागिएको हो ।

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि मोबायलको म्यासेज बक्समा गई NEB लेखी एउटा स्पेस दिएर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।

त्यस्तै नमस्ते एफ एम को टेलिफोन नं ०२५ ५८६९४३ मा फोन गरेर पनि आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

कक्षा ११ को नतिजा सकेसम्म आज 

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

कक्षा ११ को नतिजा सकेसम्म आज 

मङ्सिर २८/इटहरी बिरामीलाई अवस्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उदेश्यले इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी नमुना कलेज समाज कार्य

कक्षा ११ को नतिजा सकेसम्म आज 

  खेमराज सापकोटा  इटहरी जनता बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमसँगै वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।