खेल मानव स्बास्थका लागी फाइदाजनकः बिशाल भट्टराई

खोटाङबाट प्रतिनिधि सभा सांसद बिशाल भट्टराईले खेल मानव जीवन स्बस्थ राख्नका लागी आवश्यक हुने बताउनुभएको छ । खोटाङको खोटेहाङ गाँउपालीका १ लिकुवापोखरीमा महीला तथा पुरुष भलीवल प्रतियोगीताको हिजो उद्घाटन गर्दैै खेल क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका भट्टराईले खेल क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान पनि गर्नुभएको थियो ।


तायाचङ खेलकुद समीती खोटाङले आयोजना गरेको प्रतियोगीतामा अध्यक्ष शम्भु राईको सभापतित्वमा उद्घाटन क्रर्यक्रम सम्पन्न भएको वडा अध्यक्ष खड्ग कार्कीले जानकारी दिनुभयो । 


लिकुवापोखरीको त्रिशुलीटार खेल मैदानमा सुरु भएको खेलमा ३४ टोली पुरुष र ११ टोली महीला सहभागीता  रहेको  खेल आगामी ११ गतेसम्म चल्ने बताइयको छ । प्रतियोगीतामा प्रथम हुनेलाई पैतीस हजार एक सय पैतीस, द्धतिय हुनेलाई बीष हजार एक सय पैतीस र तितृय हुनेलाई पन्ध्र हजार एक सय पैतीसका साथमा मेडल सहीत प्रमाणपत्र र उत्कृस्ट खेलाडीलाई मेडल सहीत प्रमाणपत्र बितरण गरीने आयोजकले जनाएको छ  ।
 

प्रतिकृया दिनुहोस

खेल मानव स्बास्थका लागी फाइदाजनकः बिशाल भट्टराई

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई

खेल मानव स्बास्थका लागी फाइदाजनकः बिशाल भट्टराई

खेमराज सापकोटा , खोटाङको जन्तेढुङ्गा गाँउपालीका वडा नं ५ चिसापानीमा खुल्ला भलीवल प्रतियोगीता सुरु भएको छ । चिसापानी नमुना माविको खेल मैदानमा

खेल मानव स्बास्थका लागी फाइदाजनकः बिशाल भट्टराई

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल