खोटाङको जन्तेढुङ्गामा खुल्ला भलिबल प्रतियोगीता सुरु

खेमराज सापकोटा ,
खोटाङको जन्तेढुङ्गा गाँउपालीका वडा नं ५ चिसापानीमा खुल्ला भलीवल प्रतियोगीता सुरु भएको छ । चिसापानी नमुना माविको खेल मैदानमा शनिवारदेखी सुरु भएको खेल आगामी कातिक १३ गते सम्म चल्ने बताइएको छ । 


नेपाल तरुण दल खोटाङ, नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस जन्तेढुङगा गाँउपालीका कार्यसमीतिको संयुक्त आयोजनामा भएको कार्यक्रममा १२ टोलीको सहभागीता रहेको नेपाल बिद्यार्थी संघ चिसापानी नमुना मावीकी सचिब नविना बस्नेतले जानकारी दिनुभयो । 


भलिवल संगै कातिक १३ गते चिसापानी बजार क्षेत्र बिचमा रहेको जननायक बिपि कोइरालाको सालीकको पनि अनावरण गरीने भएको छ । सालीक अनावरणका लागी नेपाली कांग्रेस केन्द्रीय महामन्त्री शंसाक कोइराला, कांग्रेस प्रबक्ता बिश्वप्रकास शर्मा र तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायतको उपस्थिती रहने छ । 


खेलमा प्रथम हुनेलाइ एक लाख १ हजार द्धितिय हुनेलाइ ५१ हजार र तृतिय हुनेलाइ ३१ हज्जार रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

खोटाङको जन्तेढुङ्गामा खुल्ला भलिबल प्रतियोगीता सुरु

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई

खोटाङको जन्तेढुङ्गामा खुल्ला भलिबल प्रतियोगीता सुरु

खोटाङबाट प्रतिनिधि सभा सांसद बिशाल भट्टराईले खेल मानव जीवन स्बस्थ राख्नका लागी आवश्यक हुने बताउनुभएको छ । खोटाङको खोटेहाङ गाँउपालीका १

खोटाङको जन्तेढुङ्गामा खुल्ला भलिबल प्रतियोगीता सुरु

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल