खुल्ला भलिवल प्रतियोगीताको उपाधी हर्कबहादुर राई प्रष्ठिानले उचाल्यो


खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई प्रष्ठिान चिसापानी प्रथम भएको छ । रामप्रसाद राई गाँउपालीका भोजपुरलाइ पराजीत गर्दै प्रष्ठिानले नगद १लाख एक हजार नगद जीतेको छ भने , भोजपुरले ५१ हजारमा चित्त बुजाएको छ । 


हलेसी तुवाचुङ नगरपालीका खोटाङ तेस्रो भई नगद ३१ हजार प्राप्त गरेको छ । गत शनिबारबाट सुरुभएको प्रतियोगीतामा १२ टोलीको सहभागीता रहेको थियो ।


जननायक बिपि कोइरालाको शालिक अनाबरण संगै कार्यक्रमको फाइनल खेल हिजो भएको थियो ।

प्रतिकृया दिनुहोस

खुल्ला भलिवल प्रतियोगीताको उपाधी हर्कबहादुर राई प्रष्ठिानले उचाल्यो

खेमराज सापकोटा , खोटाङको जन्तेढुङ्गा गाँउपालीका वडा नं ५ चिसापानीमा खुल्ला भलीवल प्रतियोगीता सुरु भएको छ । चिसापानी नमुना माविको खेल मैदानमा

खुल्ला भलिवल प्रतियोगीताको उपाधी हर्कबहादुर राई प्रष्ठिानले उचाल्यो

खोटाङबाट प्रतिनिधि सभा सांसद बिशाल भट्टराईले खेल मानव जीवन स्बस्थ राख्नका लागी आवश्यक हुने बताउनुभएको छ । खोटाङको खोटेहाङ गाँउपालीका १

खुल्ला भलिवल प्रतियोगीताको उपाधी हर्कबहादुर राई प्रष्ठिानले उचाल्यो

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल