युवा स्वरोजगार कार्यक्रममा चरम अनियमितता

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्रीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार सात सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो ।
‘नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको केन्द्रको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । 
ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए ।
 

प्रतिकृया दिनुहोस

युवा स्वरोजगार कार्यक्रममा चरम अनियमितता

  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिको विधि हो । गाईले

युवा स्वरोजगार कार्यक्रममा चरम अनियमितता

इटहरीको मुख्य चोकमा आगलागी भएको छ । आज करीब १ बजेतीर आगलगी भएको हो । इटहरी संगीत चोक मा रहेको शिदार्थ बैक भएको भबनमा आगोलागी भयको हो यो समाचार तयार

युवा स्वरोजगार कार्यक्रममा चरम अनियमितता

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ